नेपालले जित्यो प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि

 काठमाडौँ /  नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ। खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो । शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा डाँगीले गोल गरेपछि नेपाल २–१ ले विजयी भएको हो । यसअघि १७ ‌औं मिनेटमा लाओसलाई अग्रता लिएपनि नेपालले २४ … Continue reading नेपालले जित्यो प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि